Edukhabar
शनिबार, २६ बैशाख २०८३
जिव्रो

शिक्षक मात्रै हैन शिक्षा मन्त्रालयमै थाह छैन अक्षराङ्कन पद्धती

आइतबार, ०२ साउन २०७३

Laxman Shrestha

अहिले सम्म पनि अक्षराङ्कन पद्धतीका बारेमा जानकारी नहुनु ज्यादै आश्चर्यको कुरो हो । विद्यालयका शिक्षक, कर्मचारी अभिभावक, ब्यवस्थापन समितिका पदाधिकारी, गाउँ विकास समिति र जिल्ला विकास समिति सहित जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयकै कर्मचारीसंग अक्षराङ्कन पद्धतीका बारेमा जानकारी छैन । अक्षराङ्कन पद्धतीका बारेमा सबै विद्यालयका शिक्षक सहित विद्यालयका अन्य सरोकारवालालाई सही जानकारी हुनु आवश्यक छ ।

प्रतिक्रिया