Edukhabar
आइतबार, ०४ असोज २०८३
जिव्रो

सामुदायिकका शिक्षकको भोगाइ : कसैको हाजिरी घण्टा मिनेटमै रातो, कसैको केही नगर्ने !

बुधबार, २२ मंसिर २०७३

- भानु भक्त राजबंशी

सरकारी स्कुलमा तालिम होईन निति र कार्यान्वयनको आवश्यकताका साथ साथै समान व्यवहारको आवश्यकता छ ।
किनकि सामुदायिक स्कुलमा :

१. त नयाँ, म पुरानो

२. त जुनियर, म सिनियर

३. त धेरै घण्टी, म थोरै घण्टी

४. चिप्लो कुरा नबोल्ने, धेरै चिप्लो कुरा गर्ने, चाप्लुसि गर्ने

५. कसैलाइ बिचमा जानै नदिने, कसैले जे गरेनि हुने

६. कसैको हाजिरी घण्टा मिनेटमै रातो लगाउने, कसैको हप्ता दिन सम्म पनि केही नगर्ने

यी आदि कुराहरुमा सुधार आउन सके तालिमको आवश्यकतानै पर्दैन । किनकि बोर्डिङ स्कुलमा प्रशासनमा बस्नेले सबैलाई समान रुपमा काममा लगाएको हुन्छ भने सबैले मन लगाएर नै काम गरेको हुन्छ । यस कारण रिजल्ट सामुदायिक भन्दा बोर्डिङ स्कुलको राम्रो आएको तथ्य सबैलाई था छ ।

भन्नुस कुन बोर्डिङका शिक्षक तालिम प्राप्त छन ? तालिम आवश्यक हो कि नीति र सुशासनको ?

प्रतिक्रिया