Edukhabar
आइतबार, ०४ असोज २०८३
जिव्रो

शिक्षकको मासिक तलब : फेसबुकका भित्ता भरेर चौपट

बुधबार, १२ माघ २०७३

Om Sharma Chapagain

शिक्षकले चार चार महिनामा तलब पाउने नीतिलाई सुधारेर प्रति महिना बनाएकोमा शिक्षा मन्त्रालयका जिम्मेवार कर्मचारीले ठूलै उपलब्धी हासिल गरे सरह फेसबुकका भित्ता भरेर चौपट । हुन त सार्वजनिक शिक्षाका क्षेत्रमा उपलब्धी सुन्य भएको अवस्थामा ठूलै मान्नुपर्ने हो क्यारे ।

प्रतिक्रिया