Edukhabar
शनिबार, २७ बैशाख २०८२
जिव्रो

बेकम्मा शिक्षा मन्त्रालय, शिक्षा विभाग र जि शि अावश्यक छैन, खारेज भए राम्रो

मंगलबार, १५ चैत्र २०७३

Khem Raj को प्रोफाइल तस्वीर

Khem Raj शिक्षकका लगि हालकाे जस्ताे बेकम्मा शिक्षा मन्त्रालय, शिक्षा विभाग र जि शि अावश्यक छैन, खारेज भए राम्रो ।।। शिक्षकका समस्या समाधान गर्न नया विद्यालय शिक्षक सेवा गठन गरि छुट्टै विद्यालय शिक्षक सेवा ऐन जारि गरि साे अनुसार शिक्षककाे हाकिम शिक्षक नै रहने गरि गर्नु पर्दछ ।। याे त शिक्षककाे लागि नया संरचना निर्माणकाे अवसर हाे ।।

प्रतिक्रिया