काठमाडौं ३० बैशाख/कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी समावेश गरिएको छ । नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीले जीवनी राष्ट्रिय व्यक्तित्वबारे अध्ययन गर्नेछन् । सरकारकारले एक दशकपछि कक्षा १० को पाठ्यक्रम परिवर्तन गरेको छ । अनिवार्य नेपालीमा समय सान्दर्भिक विषयवस्तु थपिएका छन् । जसमध्ये जीवनी शिर्षकमा यस वर्षदेखि डा. रुइतको जीवनी समावेश गरिएको हो ।
रमन म्यागासेसे पुरस्कार विजेता डा. रुइतले सरुवात गरेको सरल र कम लागतको मोतिबिन्दू चिकित्स ापद्धति रुइक्टोमी विश्वविख्यात छ ।
नागरिकमा प्रकाशित खबर ।
प्रतिक्रिया