Edukhabar
शनिबार, ०७ भदौ २०८२
खबर/फिचर

कक्षा ११ को परीक्षा आजबाट सुरु, साढे ४ लाख विद्यार्थी सहभागी

विहीबार, ०१ असार २०७४

काठमाडौं - कक्षा ११ को परीक्षा आजबाट सुरु भएको सो परीक्षामा लाख ४९ हजार ५४ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको
 

बोर्डका अनुसार परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी छन् परीक्षामा लाख ११ हजार सय ८१ छात्र लाख २७ हजार ३७३ छात्रा रहेका छन् आज पहिलो दिन अँग्रेजी विषयको परीक्षा भइरहेको परीक्षा बिहाान बजेबाट सुरु भएको
परीक्षामा नियमिततर्फ लाख ४८ हजार ६० आंशिकतर्फ लाख सय ९४ विद्यार्थी रहेका छन् कूल हजार सय ६५ विद्यालयका कक्षा ११ का विद्यार्थीका लागि देशभर सय ९३ परीक्षा केन्द्र तोकिएका छन्

प्रतिक्रिया