Edukhabar
मंगलबार, २३ असार २०८३
जिव्रो

अस्थायी शिक्षक को समस्या सुकुमवासी समस्या जस्तै

आइतबार, १२ कार्तिक २०७४

Tilak Bishwas

शिक्षा ऎनको जति औ संशोधन गरे नि यो अस्थायी शिक्षक को समस्या समाधान हुनेवाला छैन किनकी जबसम्म शिक्षक सेवा आयोग लाई सबैधानिक अङ्ग बनाइदैन वा लोकसेवा आयोग लाई शिक्षक नियुक्ती को जिम्मा दिइदैन तबसम्म नेपालमा अस्थायी शिक्षक को समस्या सुकुमवासी समस्या जस्तै कहिले पनि समधान हुनेवाला छैन

प्रतिक्रिया