Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

शिक्षा मन्त्रालय पाविकेमा बसी डलरको तलुवा चाटेर ...

शुक्रबार, १९ माघ २०७४

Laxman Prasad Gautam

शिक्षा मन्त्रालय पा.वि.के.मा बसी डलरको तलुवा चाटेर कक्षा-११/१२ को अनिवार्य नेपाली विषयलाई पूर्णाङ्क १०० बाट झारेर ५० गराइँदैछ र त्यसको प्रारूप तयार हुंदैछ भन्ने सुनिएको छ । यदि त्यो हो भने नेपाली भाषासाहित्यमाथि अतिक्रमण गर्ने दलालविरुद्ध सङ्गठित भएर तीव्र प्रतीकार गरौं । यस षड़यन्त्रलाई सफल हुन नदिन नेपाली भाषासाहित्यप्रेमी एकजुट हुनु जरूरी छ । मित्रहरू ! बाच्छो खाने चितुवाले बाख्रो पनि खान्छ भन्ने क़ुरा सबैले बुझौं ।

प्रतिक्रिया