अस्थायी शिक्षककाे अान्तरिक परिक्षाकाे विरूध्दमा सबै विद्यार्थीहरू तथा शिक्षा प्रेमीहरू एकजुट भई लागाै र नेपालकाे शैक्षिक वातावरण जाेगाअाै ।।
शिक्षक सेवा अायाेगले फेरि अस्थायी शिक्षककाे बम्पर उपहार परिक्षाकाे मिति तय गर्ने संकेत देखाएको छ ।।। सम्पुर्ण सचेत विद्यार्थी साथिहरू तथा शिक्षा प्रेमीहरू अान्दोलनका निमित्त छिटोभन्दा छिटो तयार रहन हार्दिक अनुराेध ।।।
।।।।हाम्रा मागहरू ।।।
* अाम विद्यार्थीकाे भविष्य अन्धकारमा धकेल्ने र शैक्षिक क्षेत्र तहसनहस वनाउने याे परीक्षा कदापि हुनुहुदैन र विज्ञापन खारेज गरिनुपर्ने ।।
* सतप्रतिसत खुला विज्ञापनबाट शिक्षक पदपूर्ति गरिनु पर्ने ।।
* अायाेगकाे तालिका बमोजिम खुला विज्ञापन छिटाे गर्नुपर्ने ।।
* वास्तविक शिक्षण पेसा प्रती समर्पित हुनसक्ने व्यक्ति छनोट हुनसक्ने गरि अायाेगकाे curriculum काे वैज्ञानिक र वस्तुगत समायाेजन गरिनुपर्ने ।।
* लामाे समय अस्थायी शिक्षककाे रूपमा काम गरेका पटक पटक अायाेगकाे परिक्षामा असफल शिक्षकलाई हाल सम्मकाे याेगदानकाे कदर गर्दै अाकर्षक पेन्सन वा उपदानकाे स्किम सहित विदा गरिनु पर्ने ।।।
पुनस्च: अस्थायी शिक्षकलाई स्थायि शिक्षकलाई भन्दा धेरै सुविधा दिई विदाई गरेमा हाम्रो कुनै अापत्ति नरहने तर अान्तरिक बम्पर परीक्षा प्रती हाम्रो धाेर अापत्ति ।।।
अस्थायी शिक्षककाे अान्तरिक परिक्षाकाे विरूध्दमा सबै विद्यार्थीहरू तथा शिक्षा प्रेमीहरू एकजुट भई लागाै र नेपालकाे शैक्षिक वातावरण जाेगाअाै ।।
बिधालयकाे गुणस्तर घटाएके सथाइ शिक्षकले हाे किनकि यिनिहरुमा permanent काे घमणड छ नकि सिकाइ उपलबधिकाे भनदा।तसरथ राजयमा भएको समपुरणा permanent teacher हरुलाइ हटाएर परतेक बिधालयमा temporary शिक्षकहरु राखेमा शिक्षाको गुणस्तर २बरषभित्र कायपलट हुने निसचित छ।सथाइ शिक्षककाे नियुक्ति सदाकाे लागि banned गरनु परछ।
Mero tarf bat andolanko lagi samarthan xa baru kahile dekhi garne r kaha garda effective hunxa
याे कुरा अाधा मात्र सत्य हाेला मित्र हाे । अाधिकारीक रूपमा चुराे कुरा नबुझि यस्ताे कुरा सहि हुन सक्दैन । अस्थायी, स्थायी र खुल्लाकाे कुरा भन्दा यी तीनै बिषय अाम सम्स्या तथा शिक्षा क्षेत्रकाे पुरानाे राेग हाे । याे राेगलाइ समानुपातिक ढंगबाट समाधान गर्न सक्ने बिज्ञ्रय नेपालमा देखिदैँन , नेपाली शिक्षा बिद भनाउदाेहरूमा अाजसम्म देखिएन, त्यसकारण सायद अमेरीका तिर पाइन्छ कि ? खाेजमा लाग्नु पर्छ । नत्र हाम्राे शैक्षिक क्यानसर राेग निकाे हुनुकाे साटाे अन्तिम अवास्थामा पुग्नुकाे कारणहरूमा Khem Raj जी पनि हुनेछ ।
Thanks for this good mission and we are always with you and your´s this issues.
यो गलत हो समाबेशी कोठामै शिक्षक बनेका अस्थायी भन्दा नि कम्जोर छन समाबेशी हुदा चुप र लामो.....
this is the age of meritobase that's why every conscious students teachers guardians and educational leader should raise the voice collectively against compromise of quality of education through quality and dedicated teachers.
k hoo hau esto para hmm....k purana teacher teacher hainan rah...aile jati pani successful manxe baneka xan tesko creya tini purana teacher harulaii naii janxah...aile purana teacher harulaii esari hepdine.....This is too much....Yo teacher ko exam roknu ekdam naramro...yo last chance hoo uniharuko lagi ...uniharule pani aile samma asthayi baserah kaam gare aba ekkasi tesari ghar pathaune hoo vane k garlan rah aba...umer ni dhalkisako....Tyai vayerah aba yo exam rokne kaam ramro hoinah.