Edukhabar
सोमबार, १८ मंसिर २०८०
जिव्रो

अस्थायी शिक्षक विज्ञापन खारेजीको माग

शनिबार, ०५ फागुन २०७४

Khem Raj

अस्थायी शिक्षककाे अान्तरिक परिक्षाकाे विरूध्दमा सबै विद्यार्थीहरू तथा शिक्षा प्रेमीहरू एकजुट भई लागाै र नेपालकाे शैक्षिक वातावरण जाेगाअाै ।।

 

शिक्षक सेवा अायाेगले फेरि अस्थायी शिक्षककाे बम्पर उपहार परिक्षाकाे मिति तय गर्ने संकेत देखाएको छ ।।। सम्पुर्ण सचेत विद्यार्थी साथिहरू तथा शिक्षा प्रेमीहरू अान्दोलनका निमित्त छिटोभन्दा छिटो तयार रहन हार्दिक अनुराेध ।।। 

।।।।हाम्रा मागहरू ।।।

* अाम विद्यार्थीकाे भविष्य अन्धकारमा धकेल्ने र शैक्षिक क्षेत्र तहसनहस वनाउने याे परीक्षा कदापि हुनुहुदैन र विज्ञापन खारेज गरिनुपर्ने ।।
* सतप्रतिसत खुला विज्ञापनबाट शिक्षक पदपूर्ति गरिनु पर्ने ।।
* अायाेगकाे तालिका बमोजिम खुला विज्ञापन छिटाे गर्नुपर्ने ।।
* वास्तविक शिक्षण पेसा प्रती समर्पित हुनसक्ने व्यक्ति छनोट हुनसक्ने गरि अायाेगकाे curriculum काे वैज्ञानिक र वस्तुगत समायाेजन गरिनुपर्ने ।।
* लामाे समय अस्थायी शिक्षककाे रूपमा काम गरेका पटक पटक अायाेगकाे परिक्षामा असफल शिक्षकलाई हाल सम्मकाे याेगदानकाे कदर गर्दै अाकर्षक पेन्सन वा उपदानकाे स्किम सहित विदा गरिनु पर्ने ।।।

पुनस्च: अस्थायी शिक्षकलाई स्थायि शिक्षकलाई भन्दा धेरै सुविधा दिई विदाई गरेमा हाम्रो कुनै अापत्ति नरहने तर अान्तरिक बम्पर परीक्षा प्रती हाम्रो धाेर अापत्ति ।।।
अस्थायी शिक्षककाे अान्तरिक परिक्षाकाे विरूध्दमा सबै विद्यार्थीहरू तथा शिक्षा प्रेमीहरू एकजुट भई लागाै र नेपालकाे शैक्षिक वातावरण जाेगाअाै ।।

शनिबार, ०५ फागुन २०७४

प्रतिक्रिया