Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

प्रधानमन्त्रीलाई ट्विटरमा मेन्सन : भर्नाको गफ हैन सरकारी विद्यालय सुधार्नु

विहीबार, ०६ बैशाख २०७५

विद्यार्थीको अभिभावकत्व लिने भन्दा पहिला प्रत्येक प्रम र मन्त्रीले एउटा सरकारी विद्यालयको जिम्मा लिनुपर्यो । समस्या गुणस्तरमा हो @kpsharmaoli ज्यू । अनि निजीको मुल्य नियन्त्रण पनि एकैपटक सुरू गर्ने अनि शिक्षक विद्यार्थीलाई राजनीतिबाट मुक्त गर्ने । अरू त गफ नै हो ।

प्रतिक्रिया