Edukhabar
आइतबार, ०९ बैशाख २०८१
जिव्रो

स्थायी शिक्षकको रिजल्ट नगरी करारमा नियुक्ति : उल्टोबाटोबाट लक्ष्यमा पुग्ने चाहना

बुधबार, २० चैत्र २०७५

 Bishnu Raj Upreti

यो शिक्षा मन्त्रालय किन खाली विवादित काम मात्र गर्छ ? स्थायी शिक्षकको परिक्षाको रिजल्ट नगरी करारमा नियुक्ति गर्ने रे, विगतका गल्तिबाट किन नसिकेको होला, उल्टोबाटो हिँडी लक्ष्यमा पुग्ने चाहना बुझिनसक्नु छ

द्वन्द्व विशेषज्ञ उप्रेतीको फेसबुक स्टाटस 

प्रतिक्रिया