Edukhabar
बुधबार, १२ बैशाख २०८१
जिव्रो

सरकार पहिले नैतिक शिक्षा हटाउँछ अनि अनैतिक गीत गाइस् भनेर पक्रन्छ !

शुक्रबार, ०८ कार्तिक २०७६

Ghanashyam Khadka

सरकार पहिले स्कूलबाट नैतिक शिक्षा हटाउँछ अनि अनैतिक गीत गाइस् भनेर नैतिक शिक्षा पढ्नबाट वन्चित किशोर गायकलाइ पक्रन्छ !

- परिवारसँग बसेर उनले गाएका गीत हेर्न सुन्न नसकिने भन्दै सरकारले र्‍यापर भिटेन समीर घिसिङ पक्राउ गरेको सन्दर्भमा पत्रकार घनश्याम खड्काले फेसबुक मार्फत् व्यक्त गरेको धारणा  

प्रतिक्रिया