Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

निमावि तहमा पनि खुल्यो शिक्षक विज्ञापन

बुधबार, ०७ पुस २०७८

भक्तपुर - माध्यमिक तहको विज्ञापन खोलेको एक सातामा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको तृतीय श्रेणीका लागि शिक्षक विज्ञापन खोलेको छ । दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले बुधबार विज्ञापन खुलाएको हो । निमाविमा शिक्षक बन्न इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ ७ देखि १३ गतेसम्म आवेदन हाल्न सकिन्छ । 

उक्त विज्ञापन अन्र्तगत आगामी चैत १७ गते लिखित परीक्षा हुने आयोगले जनाएको छ । यस अघि गएको मंसिर २९ गते खुलेको माध्यमिक तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । 

निमाविको विज्ञापनको विस्तृत विवरण पढ्नुहोस् : 

प्रतिक्रिया