काठमाडौं - साप्ताहिक शैक्षिक समीक्षा यस पटक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमाथि केन्द्रित छ । ४५ दिन लगाएर उपसमितिले तयार पारेको प्रतिवेदन माथि समितिमा छलफल सुरु भएको समाचारले गतसाता सञ्चार माध्यममा प्राथमिकता पाएका छन् ।
प्रतिक्रिया