Edukhabar
बुधबार, ११ असार २०८२
शिक्षामा गत साता

स्वार्थ रक्षामा शिक्षामन्त्रीको प्रयत्न [एक भिडियो टिप्पणी]

यद्यपि केही स्वाभिमान, देश र नागरिकप्रति उत्तरदायी छौं भन्ने लागेका केही सांसदहरुका हातबाट सबै कुरा खुस्किसकेको छैन । कमसेकम त्यति बेलासम्म त प्रयत्न गर्न सकिन्छ जब सम्म पार्टीको कोर्रा या ह्पि लाग्दैन ।

बुधबार, ११ असार २०८२

काठमाडौं - शिक्षा मन्त्रालयको धारणा भनेर प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा मन्त्री रघुजी पन्तले पेश गरेको दस्तावेजमा स्वार्थ समूहको प्रभाव हावी देखिएको छ । उपसमितिमा सहमति जुट्न नसकेका विषयमा सरकारको धारणा माग गरेको विषयलाई मन्त्री पन्तले यस अघि सहमति जुटीसकेका बुँदालाई पनि उल्ट्याउने अवसरको रुपमा लिए । उनको नयाँ प्रस्तावले विद्यालय शिक्षा विधेयक थप अन्यौलमा परेको गत साताका सञ्चार माध्यमको प्राथमिकतामा परेको विषय हो । यस विषयमा हाम्रो टिप्पणी सहितको यो सामग्री : 
 

प्रतिक्रिया