Edukhabar
आइतबार, १७ साउन २०८३
जिव्रो

भारतीय विद्यालय नियमनन नगरे सम्म बुद्ध उतै जन्मने छन्, तराई मधेश उसैले लानेछ

आइतबार, १७ माघ २०७२

Rabi Thapa

नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता ऐतिहासिक पृष्ठभूमिमा दखल पुर्याउने पाठ्यक्रम भारतीय गान, शान र मान राख्ने पृष्ठभूमिका विद्यालय कानुनी दायरामा ल्याउन जरूरी छ । अन्यथा बुद्ध भारतमा जन्मनेछन् । कन्चनजंगा भारतमा पर्नेछ । तराई मधेश भारतले लानेछ।

प्रतिक्रिया