Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

संसदमा पुगेको शिक्षा ऐनले अस्थायी शिक्षकलाई किन विभेद ?

विहीबार, २० जेठ २०७३
Shiva Ram Bohaju

हालै संसद्को संम्बन्धित समितिबाट पारीत भै संसदमा पेश भएको शिक्षा ऐन संशोधन बिधेययकमा धेरै कुरा समयानुकूल र सकारात्मक भए पनि एउटै प्रक्रियाबाट नियुक्त अस्थायी शिक्षकलाई एउटै प्रक्रिया र ब्यवस्थाबाट स्थायी गर्नु पर्नेमा सो नगरी एउटै अस्थायी शिक्षकमाथि पक्षपात - विभेद गरेकोले नेपाल अस्थायी शिक्षक संघर्ष समिति २०६६असहमति व्यक्त गर्दै "सम्पुर्ण अस्थायी शिक्षकहरुलाई एउटै प्रक्रियाबाट स्थायी गरियोस् "भन्ने पूर्ववत मागमा अडान राख्दछ।

प्रतिक्रिया