Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

नयाँ शिक्षा ऐनमा प्रतिकृया जनाउन हतार नगरौं, कार्यान्वयन हेरौं

शनिबार, २२ जेठ २०७३

Meen Dhakal

५ बर्षमा शिक्षक सरुवाको ब्यवस्था, विद्यालय ब्यवथापन समितिको भूमिका कस्तोहुने ? कक्षा १० को परीक्षा प्रणाली कस्तो हुने ? उमेरहद काटेका शिक्षकको ब्यबस्थापन कसरी हुने जस्ता कुराहरुमा हुने कार्यान्वयन हेरे पछि मात्र शिक्षा ऐन राम्रो नराम्रो के भनेर प्रतिकृया जनाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया