Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

राहतलाई विभेद !

आइतबार, ३० जेठ २०७३

Prakash Paudel's Profile Photo

Prakash Paudel

समान प्रक्रियाबाट शिक्षक पदमा प्रवेश गरेका अस्थायी र राहत शिक्षकहरु बिच ठुलो भेद गरी  अन्याय भएको छ । ०६३ सालमा राहतमा प्रबेश गरेको शिक्षकको लागि कुनै सम्बोधन छैन तर ०७२ मा प्रवेश अस्थायी शिक्षकलाइ आन्तरिक !!

प्रतिक्रिया