Edukhabar
विहीबार, ०६ बैशाख २०८१
जिव्रो

अस्थाई शिक्षकलाई घर न घाटको पारेपछि शिक्षामा किन तरंग नआउने ? जरूर आउछ मन्त्री ज्यू !

बुधबार, ०१ असार २०७३

Baburam Bhattarai

जंगलको जनवादी शिक्षालाई भारतीय विस्तारवादी शिक्षासंग सैादावजी गरियो , हजारौ गरीबका छोराछोरीलाई वर्जुवा शिक्षाबाट बहिस्कार गराउंदै हाल खाडीतिर खेदियो, पढाउदै गरेका शिक्षकलाई कसैलाई ८ ईन्च घटाईयो कसैलाई शारीरिक र मानशिक यातना दिईयो यसैको निरन्तरता स्वरूप हजारौ अस्थाई शिक्षकलाई घर न घाटको पारिदैं छ यती गर्दा पनि शिक्षा क्षेत्रमा किन तरंग नआउने जरूर आउछ मन्त्री ज्यू !

बरू सुनामी नै आएर आर्यघाटमै पुर्याउला होश गर्नु पर्छकी ?

नयाँ शिक्षा विधेयकले तरङ्ग ल्याउछ : शिक्षामन्त्री पोखरेल

शिर्षक खबरमा फेसबुक मार्फत् प्राप्त प्रतिकृया

प्रतिक्रिया