Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

विद्यालय ब्यवस्थापन समितिबारे नयाँ व्यवस्था : तीन चार जनालाई मात्रै रिझाए हुने

मंगलबार, ०४ साउन २०७३

Sunder Gurung

विद्यालय व्यवस्थापन सम्बन्धि नयाँ प्रावधानले पनि विद्यालयमा विगतमा हुने गरेको प्रत्यक्ष राजनीतिलाई न्यून गर्ला भन्नेमा विश्वस्त हुन भने सकिएन । प्रथमतः ती चार जना कुनै न कुनै दलकै प्रतिनिधि हुन्छन् । फरक यति नै हुन्छ कि अध्यक्ष हुन पहिला सबै अभिभावकलाई रिझाउनु पथ्र्यो भने अब तीन चार जनालाई मात्रै रिझाए हुने भयो र पदमा रहि रहन पनि सधै बहुमत अल्पमतको गणितीय खेल भइरहने भयो । जसले गर्दा समिति सधै राजनीतिक भूमिरीमा फसे पछि विद्यालयको उत्थान कसरी होला ??

प्रतिक्रिया