Edukhabar
शनिबार, १२ साउन २०८१
जिव्रो

शिक्षा मन्त्रीलाई सुझाव

शुक्रबार, १० भदौ २०७३

Thapa Raj Bahadur

सर्वप्रथम नवनियुक्त शिक्षा मन्त्रि ज्युलाई हार्दिक बधाई तथा शुभकामना ! शैक्षिक क्षेत्रमा भएका विद्यमान समस्याहरू, लामाे समयदेखि क्राेनिक भएर रहेका तमाम शिक्षकहरूका समस्या र तिनले उब्जाएकाे सङ्घर्ष अनि ऐन नियम बन्ने तर कार्यान्वयन नहुने अवस्थाले अब निकास पाउनुपर्छ।माननीय पुर्व शिक्षामन्त्री गिरीराजमणी ज्युले शैक्षिक क्षेत्रकाे सुधारकाे लागि उठाएका कदमहरू उल्लेख्य छन् यसैकाे निरन्तरता लगायत प्रत्येक तह तप्का र कुन कन्दराका नागरिकले राेजगारमुलक शिक्षाकाे महशुस गरिरहेकाे समयमा शिक्षामन्त्रिकाे अागमनले निश्चयनै अाशा जगाएकाे छ।

प्रतिक्रिया