Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

भागबण्डा नमिल्दा परिक्षा बोर्ड अपूर्ण !

शनिबार, १८ भदौ २०७३
Mana Prasad Wagley

धन्य राजनीति !!!
राजनीतिक भागबण्डा नमिल्दा राष्ट्रिय परिक्षा बोर्डले पूर्णता पाउन सकेको छैन/ बिद्यालय तहका विद्यार्थीको योग्यता निर्धारण गर्नुपर्ने यस्तो महत्वपूर्ण आयोगमा परिक्षा र शिक्षा सम्बन्धी दखल भएका मान्छेको नेतृत्व भन्दा कार्यकर्ता रोज्ने र पदमा आसिन गराउने प्रवृत्तिले विद्यालय शिक्षाको मूल्यांकन निष्पक्ष र बस्तुगत हुन्छ भन्ने जनविश्वास घट्दै गएको छ/ के यसरीनै शिक्षामा गुणस्तरीयता खोजिएको हो?

प्रतिक्रिया