Edukhabar
आइतबार, २० बैशाख २०८३
जिव्रो

प्लस टु प्रवेश परीक्षाको औचित्य के ?

आइतबार, १३ असार २०७२

Suneeta Pahari 

हैन यो प्लस टु हरुले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षाचाँही किन लिन्छन् ??

एसएलसी पास भएपछि पनि कलेज भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने भए एसएलसीको मान्यता चाँहि के हो त ?? 

प्लस टुको प्रवेश परीक्षाको खास औचित्य चाँही के हो ??

प्रतिक्रिया