Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
जिव्रो

अस्थायी शिक्षक : वैंश छउञ्जेल जोत्यो अव बुढो गोरू ?

शुक्रबार, ०७ असोज २०७३

अस्थायी र अयोग्य शब्दहरु पर्यायवाची होइनन्। अस्थायी भनेको अयोग्य होइनन्। राज्यले समयमा व्यवस्थापन गर्न सकेन, वैंश छउञ्जेल जोत्यो अव बुढो गोरू ?  अस्थायीहरु पनि कतिपय अयोग्य होलान्, तर कतिपय स्थायीहरु पनि त अयोग्य छन् नि। सबै जाँच्ने चलन देखिएन नेपालमा।

प्रतिक्रिया