Edukhabar
शुक्रबार, ०१ साउन २०८३
जिव्रो

व्‍यक्तिगत राहत भन्दा, भत्केका स्कुल बनाउनतिर लागौं

मंगलबार, १२ जेठ २०७२
Vinod Dhakal

भूकम्‍प पीडितका लागि दिने व्‍यक्तिगत राहत भन्दा अब भत्केका स्कुल बनाउनतिर लागौं । सरकारले १७ गतेदेखि स्कुल खोल्ने भनेको छ । त्यतिबेलासम्म सबै स्कुलका कक्षाकोठा तयार पार्न त्यति सजिलो छैन ।

प्रतिक्रिया