Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

सभासद्लाई झण्डै दुई लाख शिक्षकलाई ६ हजार ?

बुधबार, ०१ मंसिर २०७३

Lal Bahadur BC

सभासद्हरुलाई मासिक एकलाख पचासी हजार तलबले पुगेन भनी हिजो सदनमा कुरा उठाएछन । १० देखि ४ बजे सम्म साना नानी बाबुलाई पढाउने बालविकासका शिक्षकको मासिक तलब मासिक ६ हजार मात्र छ । किन इसिडिका शिक्षकको बारेमा सभासद् बोल्दैनन् । संसदीय ब्यवस्था कुन वर्गको पक्षमा हुन्छ । यो एउटा उदाहरण हो ।

प्रतिक्रिया