Edukhabar
मंगलबार, १२ जेठ २०८३
जिव्रो

विद्यार्थीलाई विदेश जान भारी बोक्ने तालिम

शनिबार, ३० फागुन २०७१

Tejendra BhusalTejendra Bhusal४ बजेपछि करिब साढे पाँचसय विद्यार्थीहरू विद्यालय परिसरबाट बाहिरिदा विद्यालयको गेटमा उभिएर ति विद्यार्थीहरूलाई एकटकले हेर्दै म कल्पना गर्छु । '' झोलाभरी किताबको भारी बोकेर हिडेका बिध्यार्थीहरू ज्ञान आर्जन गर्न हैन भबिष्यमा बिदेश जान भारी बोक्ने तालिम गरिरहेछन् । '' बिगतलेत्यसै भन्छ । अनि म भित्रको शिक्षक हुनुको गर्व पानी पानी हुन्छ । अनि धिक्कार्छु आफैलाई नीति निर्माता लाई र राज्यलाई ।

प्रतिक्रिया