Edukhabar
मंगलबार, १० भदौ २०८२
जिव्रो

शिक्षक : घर पायक कि अपायक ?

शुक्रबार, २२ फागुन २०७१

Nabin Paudel


पेशाप्रति निष्ठा, सकरात्मक सोचका साथ शिक्षक आफ्नो कार्यमा लागिपर्ने तथा प्रभावकारी कार्यसम्पादन मूल्यांकन गरी मनोबल बढाउने कार्य माथिल्लो निकायबाट हुने हो भने घरपायक नराम्रो हुँदैन तर पेशाप्रति तीव्र असन्तुष्टि, कमजोर र पक्षपाती नेतृत्व तथा अप्रभावकारी निरीक्षण प्रणाली कायम रहने हो भने त्यसको नकारात्मक असर शिक्षण सिकाइमा पर्छ नै ।

प्रतिक्रिया