Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

निजी विद्यालयमा भारी बोकाउने प्रतियोगिता

विहीबार, २१ फागुन २०७१

Suprabhat Bhandari

Suprabhat Bhandari

धेरै निजी बिद्यालयहरुले आर्थिक, शारीरिक,मानसिक र मनोवैज्ञानिक शोषण गर्छन भन्ने समाजमा लाग्ने आरोपलाइ उनिहरुकै व्यवहारलेनै पुष्टी  गरेका छन।

आजपनि केहि निजी बिद्यालयका छाता संगठनका सारथिहरुका स्कुलहरुका साना कलिला बिद्यार्थिहरुले वोक्ने कितावका झोलाहेर्दा कक्षा २ मा अध्यनरत बिद्यार्थिहरुको झोलाको तौल ५,५ ( साढे पांच ) के जी सम्म पाइयो, यसवाट के छर्लंग हुन्छ भने, उनिहरुले अभिभावकहरुलाइ आर्थिक शोषण मात्र गरेका छैनन, ती अवोध कलिला वालवालिकाहरुको शारीरिक, मानसिक र मनोवैज्ञानिक शोषण् गर्दै उनिहरुलाइ पढन भन्दापनि भारी वोक्न लगाउने प्रतियोगितामा समावेस गर्न तालिम लिन पठाए जस्तो देखिन्छ।
साना बिद्यार्थिहरु किताव र कापीको भारीनै वोक्नु पर्ने,ठुला कलेज जानेहरुले कपी मात्र वोके हुने यो कस्तो हास्याष्पद शिक्षा हो खै.....

प्रतिक्रिया