Edukhabar
बुधबार, ०५ बैशाख २०८१
जिव्रो

आयोग पास गरे पनि पदस्थापन हुन आन्दोलन नै गर्नु पर्ने ?

आइतबार, ०३ पुस २०७३

- राम अाचार्य / के गर्न खोजेको ...? नीति नियम अनुसार गर । म र म जस्ता शिक्षक सेवा आयोग पास गरेकाहरू कति दिन अलमलमा बस्ने ? हैन आयोग पास गरे पनि पदस्थापन हुन आन्दोलन नै गर्नु पर्ने भो कि क्या हो...?

प्रतिक्रिया