Mana Prasad Wagleyजनताको अधिकार: शिक्षामन्त्रीलाई ५ प्रश्न ???
१. लाइसेन्स नभएकाले पढाउन पाउने नियम तपाई डुलेका कुन मुलुकमा छ?
२. तालीम अप्राप्तले पढाएर बिद्यार्थीको उपलब्धि बढ्छ भन्ने तपाई बाहेक संसारमा अरु कुन शिक्षामन्त्री होलान?
३. सरकारी बिद्यालयको गुणस्तर खस्किनुमा तपाईका मन्त्रालयको क्रियाकलाप ८० प्रतिशत भन्दा बढी जिम्मेवार छन भन्ने थाहा पाउंदा पाउँदै यो नाटक किन?
४. बाहिर लाइसेन्स लिएर बिज्ञापन कुरेर बसेका ७ लाख उम्मेदवार भित्रै गणीत, अंग्रेजी र बिज्ञान का आवश्यक संख्या भन्दा बढ़ी उम्मेदवार हुंदा हुँदै ती बिषयका शिक्षक पाइएनन भनेर तपाई के आधारमा भन्नु हुन्छ?
५. शिक्षक सेवा आयोगले बिज्ञान को मात्र समस्या देखाएर लाइसेन्सको नया ब्यवस्था गर्न सुझाव दिंदा दिँदै अन्य बिषयमा पनि लाइसेन्स नचाहिने निर्णयको पछाडि को कसको के चलखेल भएको हो?
प्रतिक्रिया