Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

शिक्षककाे क्षमता विकास तिर लाग्नु परयो

विहीबार, १४ फागुन २०७१

Sita Ram KoiralaSita Ram Koiralaशैसको शुरुमा प्रत्येक वर्ष पाठ्यपुस्तक पुगेन, समयमा नै छापिएन, ढुवानी भएन जस्ता समाचारले बढी नै महत्व पाउँछ । तर पाठ्यक्रम र शिक्षक निर्देशिका पुगेन भन्ने कुरा देखिदैन । शिक्षकले पढाउने त पाठ्यक्रमका अाधारमा शिक्षक निर्देशिका प्रयोग गरेर हाे ।

यस तर्फ अनुगमन गर्न न त शिक्षा मन्त्रालयले ध्यान दियाे न शिक्षा विभागले । पाठ्यपुस्तक पुगो पुगेन होइन अबका दिनमा पाठ्यक्रम र शिक्षक निर्देशिका पुगो पुगेन भनेर अनुगमन गर्नु पर्यो । पापु नपुगेमा पाठ्यक्रम र शिक्षक निर्देशिकाबाट पढाउन सक्ने शिक्षककाे क्षमता विकास तिर लाग्नु पर्यो । पापु पुगेन भनेर स‌सारै खसे जस्तो चिन्ता लिनु अावश्यक छैन जस्तो लाग्छ सानू ।

प्रतिक्रिया