Edukhabar
आइतबार, २७ बैशाख २०८३
जिव्रो

शिक्षकलाई बिश्वास छैन, सर्बसाधरणलाई कसरी होस?

मंगलबार, १२ फागुन २०७१

Sunil PokhrelSunil Pokhrel सामुदायिक बिद्यालय का शिक्षक स्वम आफ्ना सन्तान बोर्डिङमा पढाउछन, आफुले पढाउने सामुदायिक बिद्यालय नपढाइ यस्को कारण के हो? जब आफुले पढाउने बिद्यालय प्रती शिक्षकलाई बिश्वास छैन अरु सर्बसाधरण लाई कसरी बिश्वास होस?

प्रतिक्रिया