Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

शैक्षिक जगतमा नयॉ तरङ्ग

आइतबार, १० फागुन २०७१

Indra Kumar Shrestha

Indra Kumar Shresthaपछिल्ला दुई हप्तामा-शिक्षामन्त्रीले शिक्षा सेवा आयोगलाई स्थायी पदपूर्तिका लागि विज्ञापन नखोल्नू भनेर मौखिक निर्देशन दिनु, ४८ वर्षन्दा माथिका शिक्षकले पढाएको विद्यार्थीहरुले बुझदैनन् भन्ने तथ्य एक अध्ययनबाट पत्ता लाग्नु र शिक्षा सचिव विश्वप्रकाश पण्डितले, सबै शिक्षकलाई अस्थायी नबनाएसम्म सामुदायिक विद्यालयको गुणस्तर सुध्रंदैन, भनी फैलिएका कुराहरुले शैक्षिक जगतमा नौलो तरङ्ग ल्याएका छन् । यी कुराहरु कहिले र कुन हदसम्म कार्यान्वयन हुने हुन् -त्योचाहिं हेर्न बाँकी नै छ ।

प्रतिक्रिया