Edukhabar
आइतबार, २७ बैशाख २०८३
जिव्रो

शिक्षक सेवा आयोगले आफनै खुट्टामा बन्चरो हान्यो !

शनिबार, ०९ फागुन २०७१

 

Binod KunwarBinod Kunwarनेपालमा अग्रेजी,गणित्,विज्ञान पढाउने शिक्षकको कमी छैन्,यी विषय पढाउने शिक्षकको कमी शिक्षक सेवा आयोग क्षेत्रीय रुपमा खोल्ने बितिकै पुरा हुन्थ्यो, तर शिक्षक सेवा आयोग ले अनुमती पत्र नभए पनि, तालिम नलिएको भए पनि आयोग दिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्था आयोग को नियमावलीमा सन्शोधन गरेर आफ्नो खुट्टामा आफै बन्च्ररो हानेको छ ।

प्रतिक्रिया