Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

एडुखबरले ढुङो चाहि लुकायो

शुक्रबार, ०८ फागुन २०७१

Bhupa Raj Khadka

प्रधान सम्पादक ज्यू !

आर्थिक अनुशासनको शिक्ष समाचार एडु खबरले बाहिर ल्यायो । शिक्षा मन्त्रालय र विभागको चंगुलमा परेको शिक्षा पत्रकारिताले यतिको कुरा बाहिर ल्याउनु पनि ठुलै विषय मान्न थालिएको छ । किन कि करिब सरकारी कर्मचारी त निश्चित मपदण्ड र परिधिले बाँधेको छ र हुन्छ ।

तर,  पत्रकारिता त्यसमा पनि शिक्षा पत्रकारितामा चौथो अँगका रुपमा होइन ‛चुथ्थो′ अंग पनि हो भनी शिक्षा संरचनालाई बुझाउने र बुझ्न बाध्य पार्ने शिक्षा पत्रकारिताका ठेक्केदारको नाम किन नदिएको हो ?

यति हुँदाहुँदै एडु खबर नै माग्न त तयार भयो तर ढुङो चाहि लुकायो । नाम सार्वजनिक गरौ शिक्षा पत्रकारिताका चुथ्थाहरुलाई सार्वजनिक र नाङेझार पारौं । यस्ले मात्र शिक्षा क्षेत्रलाई सहयोग पुग्न सक्छ ।

प्रतिक्रिया