Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

शिक्षकलाई दाई भन्दा ...

विहीबार, ०६ माघ २०७३

Meghraj Rasaili

काभ्रेको कोशीदेखा गाविसमा शिक्षकलाई दाई ! भनेर सम्बोधन गर्दा स्थानीय महिलाहरुले आपत्ति जनाउदै भने - "उहाँ सर (शिक्षक) हो। किन दाई भनेको?" शिक्षक प्रति यस्तो सम्मान देखेर म त दङ्ग परें।

प्रतिक्रिया