रु. ५००/- मा कक्षा ११,१२ पढाउने लाइसेन्स बिक्रीवितरण प्रक्रियामा रहेकोेले चाहिने महानुभावहरुले फागुन ७ भित्र तु. जिल्ला - जिल्लाको पसलमा सम्पर्क गर्नु होला ।जिल्ला- जिल्लाको पसल अनुसार मुल्य केही बढ्न सक्नेछ ।
रु. ५००/- मा कक्षा ११,१२ पढाउने लाइसेन्स

नि मा. तहको लाइसेन्स पाउन रु ५००दस्तुर सहित निवेदन दिएर १०० पुर्णाङ्कमा उत्तीर्णाङ्क ५० ल्याएर पास गर्नु पर्ने ।विगतको यस्तो परीक्षामा नि. मा. तहमा ५% पास भए भने मा.तहमा२०% पास भए।तर हाल उ मा. तहको लाइसेन्स पाउन ५०० तिरेर निवेदन दिए पुग्ने त्यो पनि आफ्नै जिल्लाशिक्षा कार्यालयमा ।परीक्षा र उत्तीर्णाङ्कको टेन्सनै छैन । विगतमा (करिब ४-५ वर्ष अगाडि )यस्तै उ. मा.तहकोअस्थायी लाइसेन्स पाउन क्षे. शि नि.गएर रु ७००/- तिरी फाराम भरेर फेरी क्षे.शि.नि.केन्द्र सम्म गएर परीक्षा दिई उत्तीर्ण गरेकोले मात्रै लाइसेन्स पाएका थिए । प्राय ती सबैजसो परीक्षार्थीहरु सामुदायिक वा निजी कुनै न कुनै +2 स्कुलमा अध्यापनरत थिए ।तर हाल (उ) मा. तहको(कक्षा ११,१२ पढाउने) लाइसेन्स पाउन ५००/-तिरेर निवेदन दिए पुग्ने त्यो पनि आफ्नै जिल्ला शिक्षा कार्यालयमा ।परीक्षा र उत्तीर्णाङ्कको टेन्सनै छैन । नेपाल सरकार ,शिक्षक सेवा आयोगको यस्तो काममाथि व्यङ्ग्य गरेको हो यो । सभार: लक्ष्मीकेशरी सुवालको कमेन्ट बक्सबाट।
कक्षा १ देखी १० सम्म प्रा बि नि मा बि मा बि लाइसेन्सको पुरानो को दाम कति थियो नि ?
CTEVT ko padhaune sir le pane laicance paunu pero ma MSC.Zoology ho ani ISc.ag ma biology padhauxu maila kasari napaune bhaya sari tension x .