Edukhabar
शनिबार, १२ साउन २०८१
जिव्रो

दलका झोले कार्यकर्ता भन्दा माथि उठून्

शुक्रबार, २० फागुन २०७३

घनेन्द्र ओझा

कुरो स्ववियु चुनावको-
झण्डै दुई दशकअघि म पनि छोटे-मोटे विद्यार्थी नेता थिएँ! नेपालकै ठूलो मानिने रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु सदस्यको उमेद्वार थिएँ! त्यसबेला क्याम्पसहरूमा विद्यार्थी संगठनबीच लडाइँ र विवाद हुन्थ्यो नै, तर चालामाला अहिलेको जस्तो 'केटाकेटी तालको' हुन्थेन, अलिक परिपक्व जस्तो लाग्थ्यो!
कुरो अर्कै गर्न खोजेको-
अहिले किन न्वारानदेखिको बल झिकेर 'मेरो संगठन अगाडि, उसको संगठन पछाडि' भनिरहनुपरेको, जबकि नतिजा आइसकेको नै छैन, कतिपय चुनाव स्थगित छन्!
जो जसले जिते पनि शैक्षिक क्षेत्रमा राम्रो गरून्, दलका झोले कार्यकर्ता भन्दा माथि उठून् र मुलुकको समृद्धिमा केन्द्रित होऊन्, शुभकामना!

प्रतिक्रिया