पठनपाठनको अवस्था बिगार्ने शत्रु


 

Suman Ghimire को प्रोफाइल तस्वीर

Suman Ghimire : राज्यकोषको दुरूपयोग गर्दै कथित् शिक्षा सुधार नीति ल्याउने भन्दै विदेशमा फेल भएका,विदेशले परीक्षणका लागि पठाएका नीति नेपालमा लागू गर्ने नै नेपालका सामुदायिक विद्यालयको पठनपाठनको अवस्था बिगार्ने शत्रु हुन्। जब नीति नै गलत हुन्छ भने परिणाम कसरी राम्रो अाउला त?