Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

अस्थायी शिक्षक व्यवस्थापनमा नियमावलीको भूत

बुधबार, १६ चैत्र २०७३

Mana Prasad Wagley

ऐनमा स्पष्ट ब्याख्या गरिएको र नियमावली कुर्नु नपर्ने अस्थायी शिक्षक व्यवस्थापन सम्बन्धी प्रावधान समेत नियमावलीको भूत देखाएर ९ महिना सम्म पन्छाई राख्नुले शिक्षक समस्या समाधान प्रति शिक्षा मन्त्रालय कति गैर जिम्मेवार छ भन्ने कुराको पुष्टि गर्छ/

प्रतिक्रिया