जब खुल्छ शिक्षक आयोग अनी आन्दोलन !


Nb Karki

अरु बेला आन्दोलन हुदैन जब स्थायिका लागी आयोग खुल्छ अनि अस्थायिको आन्दोलन शुरुहुन्छ।यो रोग लागेको २२ बर्ष भयो।उपचार भएको छैन र हुन पनि दिदैनन।यसरी आफ्नो खुट्टामा आफैले बन्चरो हानी रहनु भन्दा दुइमा एक सफलता वा सुबिधा रोज्नु नै बेश हो कि ।