बहिर्गमित शिक्षा मन्त्रीको साख जोगाउन र नेपाल शिक्षक महासंघलाई चित्त बुझाउने हिसाबले पास भएको भनिएको शिक्षा नियमावली अझै संसोधनकै प्रक्रियामा छँदा छँदै पास भयो भनेर डिङ्गा पिट्ने काम गरेर शिक्षाका सरोकारवाला माझ भ्रम छर्ने काम मात्र भएको छ ।
(शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेको फेसबुक स्टाटस)
संविधान जसरी सयौं पटक ससौधन गर्नु पर्यो नि
यस्तो मा जनताको बिस्वाश कस्माथी कसरी हुने
यो हल्लै हल्लाको देश हो।
तेसो भए यो सब हावादारी कुरा हो त? येसको यथार्थ के हो, अनि अब कहिले संसोधन हुने हो दबाब दिन महासङ् तात्नु पर्छ ।
Poudel मन्त्री र मिडिया कर्मी उस्तै लाग्न पो थाल्यो त#
साच्चै हो र भन्या ? यदि हो भने कुरा नबुझी लेख्ने मिडिया कर्मी पनि हाम्रा हिड्ने बेलाका मन्त्री जस्तै हुन् #
tesota hoina hola. ho ra?