Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

नतिजा प्रकाशित  

सोमबार, २३ कार्तिक २०७२

काठमाडौँ, २३ कात्तिक । मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा मानवीकी संकायअन्तर्गत पत्रकारिता तथा आमसंचार विषयको पाचौँ समेस्टारको नतिजा सार्वजनिक भएको छ। 

सोमबार बेलूका पाचौँ समेस्टारको नतिजा सार्वजनिक भएको हो । सुर्खेतबाट पत्रकार खेमराज वलीले नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन् । 

प्रतिक्रिया