Edukhabar
शनिबार, १२ साउन २०८१
जिव्रो

कुनै पनि तहको सरकारको हैन, सार्वजनिक विद्यालयको सम्पत्ति

शनिबार, १८ माघ २०७६

Laxman Sharma

सार्वजनिक विद्यालयको भवन,जग्गा,भौतिक सम्पत्ति सार्वजनिक सम्पत्ति हो। त्यो कुनै पनि तहको सरकारको सम्पत्ति हैन। कुनै समयको प्र अ वा वि.व्य.स. वा सरकारले कुनै पनि कारण देखाएर सार्वजनिक सम्पत्ति बिक्री, बट्टा, सट्टापट्टा गर्न पाइँदैन। त्यो त अझ धेरै, अझ राम्रो बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ। बिभिन्न अनुहारका माफियाहरुबाट सार्वजनिक विद्यालय जोगाऔं।

- सामाजिक सञ्जालमा व्यक्त विचार समेट्ने यस स्तम्भमा यस पटक नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शर्माको फेसबुक स्टाटस 

प्रतिक्रिया