Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

शिक्षा विधेयक : प्रत्यायोजित व्यवस्थापन सम्बन्धि टिप्पणी

विधेयक तर्जुमा सम्बन्धि अवधारणा पत्र सहित

बुधबार, २७ भदौ २०८०

काठमाडौ - संघीयता लागू भएको आठ बर्ष पछि बल्ल सरकारले शिक्षा ऐन निर्माणको औपचारिक प्रकृया शुरु गरेको छ । शिक्षा मन्त्री आशेक राईले बुधबार संसद सचिवालयमा विधेयक दर्ता गराएका छन् । यो सँगै अब विधेयक माथि संसदीय प्रकृया शुरु हुने छ । संसदीय समितिमा व्यापक छलफल हुने छ र संसदीय प्रकृया पुरा गरे पछि ऐन बन्ने छ । 

यस अघि विधेयकको मूल प्रति एडुखबरले विशेष श्रोतबाट प्राप्त गरेको  थियो । 

शिक्षा विधेयक सदनमा दर्ता (विधेयकको पूर्ण पाठ सहित)

विधेयक बनाउनुको कारण, यसका सीमा र प्रभाव जस्ता कुराहरु उल्लेख गरी प्रत्यायोजित व्यवस्थापन सम्बन्धि टिप्पणी सहितको विधेयक सचिवालयले संसदको वेवसाईटमा राखिसकेको छ । 

संसदको वेवसाईटमा राखिएको विधेयक पढ्नुहोस् :

प्रतिक्रिया