Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

परीक्षाफल प्रकाशित

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मङ्सिर । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७२ असोजमा सञ्चालित स्नातक तह इन्डस्ट्रियल, एग्रिकल्चरल इन्जिनियरिङ र आर्किटेक्चर कार्यक्रम प्रथम वर्ष दोस्रो खण्डको परीक्षाफल प्रकाशन गरिएको छ । 

त्यसैगरी स्नातक तह आर्किटेक्चर कार्यक्रम चौथो वर्ष दोस्रो खण्ड नियमित तथा पुनः परीक्षाको परीक्षाफल पनि इन्जिनियरिङ अध्ययन सस्थानं परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

(रासस)

 

प्रतिक्रिया