काठमाडौं - आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि गत जेठ १५ गते संघीय संसदमा पेश गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमा शिक्षाका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । अन्य विषयगत मन्त्रालयका तुुलनामा शिक्षा मन्त्रालयका लागि सबैभन्दा बढी बजेट छुट्याइए पनि यो रकम कुल बजेटको १०.७५ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा छुट्याइएको रकम दुई खर्ब तीन अर्ब रुपैयाँ भन्दा आगामी आर्थिक वर्षका लागि ८ अरब रुपैयाँ जति बढी भए पनि चालु वर्षको तुलनामा कूल बजेटको ०.१९ प्रतिशतले कम हो ।
गत साताका शिक्षाका खबरमा बजेटकै खबरले प्राथमिकता पाएका छन् ।
विस्तृत खबर पढ्न चाहनुहुन्छ भने : शिक्षामा सरकारको प्राथमिकता ? घटेको घट्यै !
गत साताका सममग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया