Edukhabar
आइतबार, ०४ जेठ २०८२
गतिविधि

परीक्षाफल प्रकाशित 

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । मध्यपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सकांय तर्फको स्नातक तथा स्नातकोतर तह दोश्रो सेमेस्टरको परीक्षाफल प्रकाशित भएको छ।

दोश्रो समेस्टरको नियमित तथा आंशिक परीक्षाको परिक्षाफल बुधबार प्रकाशित भएको विश्वविद्यालयका सुचना अधिकारी विष्णु कुमार खड्काले एडुखबरलाई जानकारी दिए । 

नतिजा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिनेछ । 

प्रतिक्रिया